काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको दुःखद मृत्यु भएको छ। शनिबार राति करिब ११ बजे घरभित्र सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा २१ वर्षीया आमा अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे...