काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्री रहेका छन्। उनीहरू दुवै...