काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले नयाँ सरकार गठनको पहिलो १०० दिनको अवधिमा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सुदृढीकरण, नीतिगत सुधार र खेलकुद विकासका क्षेत्रमा विभिन्न सुधारात्मक प्रयासहरू...