पूर्वाधार मन्त्रालयको सूची : आन्दोलन प्रभावितलाई रोजगारी दिन सम्पर्क प्रयास

1 hour ago 94

२१ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले वर्तमान सरकार गठन भएपश्चातका उपलब्धी र १ सय बुँदे कार्यसूचीमा भएका कामको विवरण सार्वजनिक गरेको छ । जसअन्तर्गत कार्यसूचीको बुँदा नम्बर ६ मा उल्लेख जेनजी आन्दोलनबाट प्रभावित परिवारलाई रोजगारी दिने योजन...

पुरा समाचार पढ्नुहोस