काठमाडौं । डिस्कोर्डले अब आफ्नो voice र video call लाई पूर्ण रूपमा सुरक्षित बनाएको छ । कम्पनीले वर्षौँदेखिको प्रयासपछि सबै सामान्य call मा एन्ड-टु-एन्ड इन्क्रिप्सन (End-to-End Encryption) लागू गरेको घोषणा गरेको हो ।यो सुरक्षा सुविधा stage channels बा...