काठमाडौं । ओपनएआईले च्याटजिपिटीलाई अब माइक्रोसफ्ट पावरपोइन्टसँग जोडेको छ । अब प्रयोगकर्ताले सामान्य भाषामा निर्देशन दिएर एआईमार्फत नयाँ प्रस्तुति (प्रेजेन्टेसन) स्लाइड बनाउन, पुराना स्लाइड सम्पादन गर्न तथा अद्यावधिक गर्न सक्नेछन् ।च्याटजिपिटीले जिमेल...