अब माइक्रोसफ्टमा लगइन गर्न एसएमएस कोड नआउने, विकल्प के होला ?

4 weeks ago 116
काठमाडौं । माइक्रोसफ्टले व्यक्तिगत खाताहरुका लागि SMS  भेरिफिकेसन प्रणाली बन्द गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले हालसम्म प्रयोग गर्दै आएको SMS मार्फत ६  अंकको कोड प्रणाली छिटै हटाउने भएको छ । विन्डोज लेटेस्टका अनुसार यो सुविधा क्रमश: बन्द गरिनेछ ।य...
पुरा समाचार पढ्नुहोस