शैक्षिक परामर्श क्षेत्रमा धरौटीभन्दा नीति र प्रविधिको सुधार आवश्यक: हरि कार्की

1 hour ago 106
काठमाडाैं। नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूको सङ्ख्या निरन्तर बढ्दै जाँदा शैक्षिक परामर्श (कन्सल्टेन्सी) व्यवसाय पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तर पछिल्लो समय विभिन्न गन्तव्य मुलुकले नेपाली विद्यार्थीमाथि कडा निगरानी बढाउनुका ...
पुरा समाचार पढ्नुहोस