काठमाडौँ । ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफाबार छलफलका लागि प्रतिनिधि सभाको सम्बन्धित समितिमा पठाइएको छ । सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइ...