इटहरी : धेरैका लागि लोकसेवा आयोगको नाम निस्कनु जीवनको ठूलो उपलब्धि मानिन्छ। तर इटहरीका औषधि व्यवसायी बलबहादुर न्यौपानेले भने सरकारी जागिरको अवसर त्यागेर सेवाको बाटो रोजे।
मोरङको रतुवामाईमा जन्मिएका न्यौपानेले स्नातक अध्ययनसँगै फार्मेसी र सर्टिफाइड...