अमेरिका–इरान शान्ति वार्ताका लागि पाकिस्तानको पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

4 weeks ago 257
तेहरान : अमेरिका र इरानबीच युद्धविरामपछि रोकिएको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नक्वी शनिबार तेहरान पुगेका छन् । इरानी समाचार संस्था तस्निमका अनुसार नक्वी दुई दिने औपचारिक भ्रमणका लागि इरान पुगेका हुन्
पुरा समाचार पढ्नुहोस