अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

3 weeks ago 87
काठमाडौँ । अमेरिका पठाउने बहानामा रु. ३८ लाख ५० हजार ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने बहानामा सो रकम ठगी गर्ने रोल्पाकी ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठलाई पक्र...
पुरा समाचार पढ्नुहोस