अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
2 weeks ago
99
काठमाडौं : अमेरिका र इरानबीच सैन्य कारबाही अन्त्यलगायत विषयमा शान्ति सम्झौता भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
“इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ,” ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्।
त्यसको केही समयअघि ...