अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार ठगी, काठमाडौंबाट दुई जना पक्राउ

3 weeks ago 106

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्ला...

पुरा समाचार पढ्नुहोस