झापामा खाद्यान्न उत्पादन घट्दो 

1 hour ago 46

झापा । झापा जिल्लामा खाद्यान्न बालीको उत्पादन र खेती गरिने क्षेत्रफल दुवैमा कमी आएको छ। झापामा ७ लाख ६१ हजार ४३२ मेट्रिक टन खाद्यान्न उत्पादन भएको झापाको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

झापाको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार...

पुरा समाचार पढ्नुहोस