अमेरिकाको मिसौरीको विमान दुर्घटना, चालक दलका सदस्यसहित १२ को मृत्यु

2 weeks ago 72

अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभ गराउन उडेको एउटा सानो निजी विमान दुर्घटना हुँदा ११ जना स्काईडाइभर र १ जना पाइलटसहित १२ जनाको मृत्यु भएको छ। बेट्स काउन्टी आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार आइतबार बिहान करिब ११:३० बजे बट्लर मेमोरियल विमानस्थल...

पुरा समाचार पढ्नुहोस