अमेरिकामा इन्टेलकी इन्जिनियर उपमा

1 week ago 153
पहाडी भेगमा हुर्किएर अहिले अमेरिकाको ठूलो कम्पनीमा काम गर्न पाउँदा उपमा निकै खुसी छिन्। 'हाम्रो गाउँमा छोरी पढाउन हुँदैन भन्ने थियो। तर बुबाआमाले विश्वास गरेर हामीलाई उच्च शिक्षाका लागि काठमाडौं पठाउनुभयो र सपना पूरा गर्ने हिम्मत दिनुभयो।'
पुरा समाचार पढ्नुहोस