अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित

3 weeks ago 133

२५ वैशाख, काठमाडौं । अमेरिकासँगको अभ्यास खेलमा नेपाल ‘ए’ ले रोमाञ्चक जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपाल ‘ए’का लागि मायन यादवले सर्वाधिक ७२ रन बनाए...

पुरा समाचार पढ्नुहोस