काठमाडौं । दुई देशबीचको सम्झौतामा हस्ताक्षर भएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाइएको आफ्नो नौसैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसको पुष्टि गर्दै राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्द...