मुख्यमन्त्रीको प्रतिबद्धतापछि लुम्बिनीको बजेटमाथि छलफल सुरु

1 hour ago 111

२१ असार, बुटवल । लुम्बिनीको बजेटमा असन्तुष्ट विपक्षी दलका सांसदहरूलाई मुख्यमन्त्री चेतनारायण आचार्यले असन्तुष्टिहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अवरुद्ध प्रदेश सभा वैठक सुरु भएको छ । नेपाली कम्युनिस्ट सहित विपक्षी दलहरूले बजेट विनियोजन असन्तु...

पुरा समाचार पढ्नुहोस