अमेरिकाले युद्धविराम तोडेको इरानको आरोप, पश्चिम एसियामा के भइरहेको छ ?

1 week ago 99

२४ वैशाख, काठमाडौं । इरानको विदेश मन्त्रालयले अमेरिकामाथि युद्धविराम तोडेको आरोप लगाएको छ । इरानी विदेश मन्त्रालयका अनुसार अमेरिकाले तनाव कम गर्नुको सट्टा आफ्नो सैन्य कारबाहीमार्फत सम्पूर्ण मध्यपूर्व क्षेत्रको सुरक्षालाई खतरामा पारिरहेको छ । सामाज...

पुरा समाचार पढ्नुहोस