अमेरिकी डलर, अष्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउण्ड र स्वीस फ्रयाङ्कको घट्यो

3 weeks ago 184

३० वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, अष्ट्रेलियन डलर र युरोको मूल्य बढेको छ । युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क र क्यानेडियन डलरको मूल्य भने आज घटेको छ । आज अमेरिकी डलर ...

पुरा समाचार पढ्नुहोस