काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको पछिल्लो विवरण अनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राहरूको भाउ इतिहासकै उच्च विन्दु नजिक पुगेको छ। अन्तर्राष्ट्रिय बजा...