मौद्रिक नीतिबाट बजेटका अपूरा विषय सम्बोधन गर्नुपर्ने महासंघ अध्यक्ष श्रेष्ठको जोड

1 hour ago 110

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले आगामी मौद्रिक नीतिले बजेटले सम्बोधन गर्न नसकेका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले बजेट...

पुरा समाचार पढ्नुहोस