‘गौंथली’ को ट्रेलर : सानै उमेरमा छोरीलाई विवाह हैन, शिक्षा दिनुपर्छ भन्ने कथा

1 hour ago 105

काठमाडौं । फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । १ साउनदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मले कथावस्तु, चरित्र र केन्द्रीय द्वन्द्व दर्शाउने ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर हेर्दा यो फिल्म सामाजिक र पारिवारिक कथावस्तुमा आधारित रहेको बुझ्न ...

पुरा समाचार पढ्नुहोस