काठमाडौं । गएको साता अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा रह्यो। शनिबार अमेरिकी डलरको विनिमय दर १५३.८५ रुपैयाँको ऐतिहासिक उचाईमा पुग्यो।
आइतबार पनि अमेरिकी डलरको बिक्रि दर १५३.८५ रुपैयाँ र खरिद दर १५३.२५ रुपैयाँमा कारोबार भइरहेको छ।
...काठमाडौं । गएको साता अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा रह्यो। शनिबार अमेरिकी डलरको विनिमय दर १५३.८५ रुपैयाँको ऐतिहासिक उचाईमा पुग्यो।
आइतबार पनि अमेरिकी डलरको बिक्रि दर १५३.८५ रुपैयाँ र खरिद दर १५३.२५ रुपैयाँमा कारोबार भइरहेको छ।
...