अरनिको राजमार्गमा १५ रात सवारी आवागमन प्रतिबन्ध, धुलिखेल–खावा सडक कालोपत्रलाई तीव्रता

1 hour ago 127

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा कालोपत्रको काम तीव्र बनाउन १५ दिन रातको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। जिल्ला सुरक्षा समितिले असार २२ गतेदेखि साउन...

पुरा समाचार पढ्नुहोस