कटारी । उदयपुरको कटारी नगरपालिका–१ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा शनिबार टिपर दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भई सडक किनारमा पल्टिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते हुनेहरूमा कटारी नगरपाल...