प्यूठान । स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरले चलाएको गाडी दुर्घटनामा परेको छ। शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगर सवार लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी–२ बाङ्गेशाल नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। उक्त गाडी ...