स्वर्गद्वारी नगरपालिकाका उपप्रमुखको सवारी दुर्घटनामा मृत्यु

1 hour ago 151
काठमाडौं : प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडकखण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००...
पुरा समाचार पढ्नुहोस