अरुण गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न: आगामी आर्थिक वर्षका लागि ४८ करोड बढीको बजेट पारित

1 week ago 99
भोजपुर :  अरुण गाउँपालिकाको गरिमामय १६ औँ गाउँसभाको पहिलो (बर्खे) अधिवेशन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै  (बुधबार) सफलतापूर्वक सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल( ४८ करोड १० लाख ७ हजार रुपैयाँ)
पुरा समाचार पढ्नुहोस