अर्जुनधारा नगरपालिकाद्वारा ८९ करोड ८५ लाखको बजेट सार्वजनिक
1 week ago
119
झापा : झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ / ०८४ का लागि ८९ करोड ८५ लाख २५ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन तथा