अर्जुनधारामा निःशुल्क आँखा शिविरः २२४ जनाले लिए सेवा

1 week ago 105

अर्जुनधारा, २२ जेठ । झापाको अर्जुनधारा नगरपालिका–४ मा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।

‘सबैका लागि आँखा स्वास्थ्य र दृष्टि’ भन्ने नाराका साथ आज निःशुल्क आँखा शिविर ...

पुरा समाचार पढ्नुहोस