काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदमा जारी गतिरोध अन्त्य गर्न सरकारबाट पर्याप्त पहल नदेखिनु लोकतान्त्रिक मूल्य-मान्यतामाथिको उपेक्षा भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रतिपक्षी दलहर...