अर्थमन्त्री वाग्लेको बजेटलाई सेयर बजारमा रातो झण्डा, पुँजीगत लाभकर वृद्धि लगानीकर्ताले रुचाएनन्

2 days ago 81

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएकव बजेटलाई सेयर बजारले रातो झण्डा देखाएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरिएपछिको पहिलो सेयर किचबेचमै लगानीकर्ताले रातो झण्डा देखाएका हुन्। नेप्से परिसूचक सोमबार कारोबार ...

पुरा समाचार पढ्नुहोस