अर्थमन्त्री वाग्लेले बजेटबारे भने- ५ वर्षे रोडम्यापअनुसार जग हालेका छौं, आउने वर्षमा थप सुधार हुनेछ

3 weeks ago 79

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५ वर्षे रोडम्यापअनुसार आगामी आव २०८३/८४ को बजेट बनाएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको बजेट नीति संवाद कार्यक्रममा वाग्लेले आफूले ल्याएको बजेटले सुधारको जग हालेको ...

पुरा समाचार पढ्नुहोस