गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि ‘सिल्भर अवार्ड’

1 hour ago 119
काठमाडौं। गरिमा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन) द्वारा प्रदान गरिने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५’ अन्तर्गत सिल्भर अवार्डबाट सम्मानित भएको छ। विभिन्न कम्पनीहरूले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनको पार...
पुरा समाचार पढ्नुहोस