काठमाडौं । परराष्ट्र मन्त्रालयले वर्तमान सरकार गठनपछिको पहिलो १०० दिनमा कूटनीति, डिजिटल सेवा, वैदेशिक रोजगारीमा रहेका नेपालीको संरक्षण तथा आर्थिक कूटनीतिका क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको १०० दिने कार्यसम्पादन व...