अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे ब्रिफिङ

1 week ago 33
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेट (राजश्व र व्ययको वार्षिक अनुमान) का मुख्य प्राथमिकता र सिद्धान्तबारे जानकारी गराएका छन्। बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्...
पुरा समाचार पढ्नुहोस