काठमाडौँ । नेपाली काँग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विरुद्ध गम्भीर प्रकृतिका प्रश्न उठे पनि त्यसबारे सम्बन्धित निकाय र पक्ष मौन रहेको भन्दै आपत्ति जनाएको छ। पार्टीले सरकारभित्रै देखिएको दोहोरो व्यवहारप्रति समेत प्रश्न उठाएको छ। प्रतिनिधि सभा...