काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सम्बन्धित विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेका छन्। उनले यदि कुनै अनियमितता नभएको हो भने छानबिन समिति गठनमा कि...