काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तक्रिया गर्दै छन् । अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाका अनुसार यो कार्यक्रम सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर...