काठमाडौं। अविरल वर्षा, बाढी, पहिरो तथा सडक मर्मतका कारण आइतबार बिहानसम्म देशभरका सात वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार विभिन्न स्थानमा आएको पहिरो र सडक क्षतविक्षत भएका कारण यातायात सेवा प्रभावित भएको हो भने चार वट...