उतारचढावबीच सुनचाँदीको मूल्यमा गिरावट, छापावाल सुन २ लाख ९० हजार ३०० मा झर्‍यो

1 hour ago 136
काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सु...
पुरा समाचार पढ्नुहोस