यातायात व्यवसायको सफलता केवल आम्दानी, यात्रुको संख्या वा नाफाले मापन हुँदैन। यसको वास्तविक सफलता तब प्रमाणित हुन्छ, जब यात्रुको जीवन सर्वोच्च प्राथमिकता बन्छ, सुरक्षाको संस्कृतिले संस्थागत रूप लिन्छ र व्यावसायिक निर्णयको केन्द्रमा मानवीय संवेदना रहन्...