सुनचाँदीको मूल्य सामान्य कमी

1 hour ago 145

विराटनगर । साताको पहिलो दिन नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।

आइतबार बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यव...

पुरा समाचार पढ्नुहोस