अव्यवस्थित इन्टरनेट-टेलिफोन तार हटाउन सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम

6 days ago 37
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ६ प्रमुख रुटहरूमा अव्यवस्थित रूपमा रहेका टेलिफोन, इन्टरनेट तथा अन्य दूरसञ्चार सेवाका तारहरूको व्यवस्थापन गर्न सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।प्राधिकरणले हालै जारी गरेको...
पुरा समाचार पढ्नुहोस