अव्यवस्थित बसोबासी र सुकुम्वासी सेतो पुर्जा दिने

2 weeks ago 39
महोत्तरी । बर्दिबास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी र सुकुम्वासीले पहिलोपल्ट सेतो पुर्जा (घरजग्गाको निस्सा)पाउने भएका छन् । बर्दिबास नगरपालिकाका १४ वटा वडामा वर्षौँदेखि ऐलानी, पर्ति र सरकारी जग्गामा घर बनाएर बसेका अव्यवस्थित बसोबासी ...
पुरा समाचार पढ्नुहोस