अष्ट्रियामाथि स्पेनको सहज जित, अन्तिम १६ मा स्थान सुरक्षित

1 hour ago 127

काठमाडौं । अष्ट्रियामाथि ३–० को प्रभावशाली जित निकाल्दै स्पेन विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। स्पेनको जितमा मिकेल ओर्याजबलले दुई गोल गरे। उनले ३४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ८८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे...

पुरा समाचार पढ्नुहोस