काराकास : भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि भत्किएको भवनको १४० टन भग्नावशेषमुनि आठ दिनदेखि फसेका एक पुरुषको जीवितै उद्धार गरिएको छ।
हेर्नान गिल नाम गरेका ती व्यक्तिलाई फेला परेको १०० घण्टाभन्दा बढी समयपछि उद्धारकर्ताहरूले सफलतापूर्वक बाहिर निका...